काठमाडौंमा पक्राउ परेका पत्रकार विनोद ढकाललाई दिनभर खान नदिई सुनसरी ल्याइयो, ल्यापटप र मोबाइल जफतप्रति परिवारको आपत्ति

1 week ago 70
इटहरी । साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पत्रकार विनोद ढकाललाई काठमाडौंबाट सुनसरी ल्याइँदा दिनभरि खाना नदिइएको भन्दै परिवार तथा निकटवर्तीहरूले गम्भीर प्रश्न उठाएका छन्। म्याद थपका लागि सरकारी वकिलको कार्यालय सुनसरी पुर्‍याइएका ढकाललाई त्यहाँ...
पुरा समाचार पढ्नुहोस