काठमाडौँ । कानुन व्यवसायीहरूको सेवा शुल्कमा स्पष्ट नियमनको व्यवस्था गर्नुपर्ने माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अघि सारेकी छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिक...