कानुनमन्त्री सोबिता गौतमद्वारा संसद्मा महालेखा परीक्षकको ६३ औँ प्रतिवेदन पेस

1 week ago 117
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा पेस गरेकी छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले उक्त वार्षिक प्रतिवेदन प्रतिनिधिसभा समक्ष प्रस्तुत...
पुरा समाचार पढ्नुहोस