मकवानपुर। हेटौंडा र काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार मध्यरात करिब १२:३० बजे मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित सडकमा माथिबाट ढुङ्गास...