काभा महिला भलिबल च्याम्पियनसिप : नेपाललाई हराएर भारत तेस्रो

6 days ago 41

१५ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारत तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा भारतले नेपाललाई ३-१ सेटमा हरायो । यो हारपछि ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल चाैथो भएको छ ...

पुरा समाचार पढ्नुहोस