काभ्रे बस दुर्घटना: मृतकको सम्झनामा शुक्रवार रोशी गाउँपालिकामा शोक बिदा

2 weeks ago 64
काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा रोशी गाउँपालिकाले असार ५ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा जारी विज्ञप्ति अनुसार आगामी असार ५ गते शुक...
पुरा समाचार पढ्नुहोस