काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, सात जनाको मृत्यु

3 weeks ago 102
रामेछाप। काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ। घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर...
पुरा समाचार पढ्नुहोस