काभ्रेको बुच्चाकोट बस दुर्घटना : १७ घाइते धुलिखेल अस्पतालमा, मृतक ७ को परिचय खुल्न बाँकि

3 weeks ago 128

रामेछाप । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा केहीबेर अघि यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसा...

पुरा समाचार पढ्नुहोस