काम गर्नेलाई प्रोत्साहन र निर्णय गर्नेलाई संरक्षण चाहिन्छ : पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल

3 weeks ago 62
पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले ट्रेड युनियनको राजनीतिकरणले प्रशासन कमजोर बनेको बताएका छन् । निर्णय गर्ने कर्मचारीलाई राज्यले संरक्षण नगर्दासम्म कर्मचारीतन्त्र ‘सेफ प्ले’ मानसिकताबाट बाहिर ननिस्कने उनको निष्कर्ष छ । प्रशासनभित्र ट्रेड युनियनको प्रभाव...
पुरा समाचार पढ्नुहोस