कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई वितरण गर्‍यो सेतो छडी

3 weeks ago 53

काठमाडौं। कामना सेवा विकास बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन व्यक्तिहरूलाई २५ थान सेतो छडी वितरण गरेको छ।

दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा...

पुरा समाचार पढ्नुहोस