कार्गोमार्फत अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुनचाँदी जस्तो देखिने गहनासहित दुई जना पक्राउ

1 hour ago 91
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कार्गोमार्फत अवैध रूपमा संयुक्त राज्य अमेरिका पठाउन लागिएको सुन तथा चाँदीजस्ता देखिने धातुका विभिन्न गरगहना बरामद गरेको छ। यस अवैध कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना व्यवसायीला...
पुरा समाचार पढ्नुहोस