कालिका सिमसारबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

4 days ago 132
झापा : झापाको मेचीनगर–११ स्थित कालिका सिमसार क्षेत्रमा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन्। मंगलबार दिउँसो ४ बजे प्रहरी चौकी चारआलीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक कुमार खड्काको नेतृत्वमा
पुरा समाचार पढ्नुहोस