नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा गए राति एउटा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्। ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा अचानक ब्रेक फेल भ...