कालीमाटीमा भेटियो विषादीयुक्त रायोको साग, ८० प्रतिशतभन्दा बढी विषादी पाइएपछि नष्ट गरिने

4 days ago 87
काठमाडौं। काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा अत्यधिक बढी विषादीको अवशेष फेला परेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन...
पुरा समाचार पढ्नुहोस