झापा : प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै सबैभन्दा होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।
भद्रपुर नगरपालिका–२ मा अवस्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनका...