मस्कोले युक्रेनको राजधानी किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक तथा कूटनीतिज्ञहरूलाई तत्काल शहर छोड्न आह्वान गरेको छ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि वर्तमान परिस्थितिमा रुसी सशस्त्र बलले...