काठमाडौं। सरकार प्रमुखकाे रूपमा प्रधानमन्त्रीले बेला बेलामा राष्ट्रप्रमुखलाई देशकाे अवस्थाका विषयमा ब्रिफिङ गर्ने प्रचलन हुन्छ। तर प्रधानमन्त्री बालेन शाह भने राष्ट्रप्रमुखसँगको नियमित वा अनौपचारिक भेटघाटबाट निकै टाढा रहेका छन्। प्रधानमन्त्री शाह राष...