किम्फ २३ औँ संस्करण ‘सेप अफ मोमो’ प्रिमियरसँगै काठमाडौँमा सुरु

2 weeks ago 46
काठमाडौँ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। महोत्सवको उद्घाटन अन्तर्राष्ट्रिय प्रशंसित फिल्म ‘छोराजस्तै’ (सेप अफ मोमो) को प्रिमियर प्रदर्शनसँगै गरिएको हो। ठमेलस्थित क्यूएफ...
पुरा समाचार पढ्नुहोस