अर्लिन्टन। विश्वकप फुटबलमा खेलको रोमाञ्चकतासँगै जापानी समर्थकहरूको अनुशासित व्यवहारले फेरि एकपटक अन्तर्राष्ट्रिय जगत्को ध्यान तानेको छ। टेक्सासमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेल सकिएपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थाम...