काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु. एक करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब रु. ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु. १२ करोड रकम भुक्...