किसानलाई राहतको खबर: धान दिवसकै दिन देशका धेरै ठाउँमा वर्षाको अनुमान

6 days ago 239
काठमाडौं। प्रत्येक वर्ष असार १५ गते मनाइने २३औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइँदैछ। मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा किसानहरू खेतका गरामा व्यस्त रहँदै शक्ति प्राप्तिका लागि दह...
पुरा समाचार पढ्नुहोस