काठमाडौं । कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस...