कीर्तिपुरमा चिया पसल नजिकै २२ वर्षीय विपिनको हत्या : पक्राउ परेका तीन युवा को हुन्?

3 weeks ago 61
काठमाडौं : कीर्तिपुरमा २२ वर्षीय युवक विपिन घिमिरेको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा आपसी विवादपछि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका
पुरा समाचार पढ्नुहोस