काठमाडौं। कुमारी बैंक लिमिटेडले नेपालको डिजिटल बैंकिङ क्षेत्रलाई एक नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ एक नवप्रवर्तनकारी कदम चालेको छ। बैंकले आईएमएस सफ्टवेयर प्रालिसँग सहकार्य गर्दै नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा प्लेटफर्म सार्वजनिक गरेको...