कुमारी बैंकले ल्यायो नेपालकै पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म, बिना धितो ५ लाखसम्म कर्जा पाइने

1 week ago 46
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आइएमएस सफ्टवेयर प्राइभेट लिमिटेडसँगको सहकार्यमा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस ...
पुरा समाचार पढ्नुहोस