कुवेतमा समस्यामा परेका नेपाली महिलाको उद्धारका लागि सरकारको ध्यानाकर्षण

2 weeks ago 58
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न कारागार तथा अन्य कठिन परिस्थितिमा रहेका नेपाली महिलाको उद्धारका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले...
पुरा समाचार पढ्नुहोस