काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई दिगो रूपमा सुदृढ बनाउने विषय सरकारको प्रमुख कार्यसूचीमा रहेको बताएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल...