कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको ध्यान जाओस्: प्रचण्ड

6 days ago 116
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन्। राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना ...
पुरा समाचार पढ्नुहोस