कृषिको ‘शीर्ष प्राथमिकता’ र बजेटको यथार्थ: साना किसान ओझेलमा, कर्पोरेटतिर झुकाव

4 days ago 62
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि क्षेत्रलाई ‘शीर्ष प्राथमिकता’ मा राखेको दाबी गरे पनि सरोकारवालाहरूले यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। बजेटको कुल आकार, स्रोतको बाँडफाँट र अघि सारिएका कार्यक्रमहरूको प्रकृतिले स...
पुरा समाचार पढ्नुहोस