के तपाईंको अकाउन्ट अरू कसैको नियन्त्रणमा त छैन ? यस्ता छन् हैकिङका ४ संकेत र सुरक्षा जाँच गर्ने तरिका

1 week ago 61
काठमाडौं । के तपाईंको अकाउन्ट अरू कसैको नियन्त्रणमा त छैन ? अचानक पासवर्ड बदलिनु, अपरिचित लगइन देखिनु वा बिना कारण मेसेज आउनु-जाउनु… यी सबै ह्याकिङतर्फ संकेत गर्न सक्छन् । आजकल त धेरै मानिसका इन्स्टाग्राम अकाउन्टहरू अचानक डिएक्टिभेट भइरहेका छन् र एरर...
पुरा समाचार पढ्नुहोस