केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

3 weeks ago 309
फिक्कल  : इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेतीबाट आत्मनिर्भरतर्फ उन्मुख भएका छन्। परम्परागत अन्नबालीको तुलनामा कम श्रम, कम लगानी र छिटो प्रतिफल दिने भएकाले यहाँका किसानले केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै लगेका
पुरा समाचार पढ्नुहोस