नेपाल एक अद्वितीय पर्यटकीय मुलुक हो, जहाँको प्राकृतिक सुन्दरता र समृद्ध संस्कृति नियाल्न प्रत्येक वर्ष लाखौँको सङ्ख्यामा विदेशी पर्यटकहरू भित्रिने गर्दछन्। तर, नेपाल घुम्न आएका धेरै विदेशी पर्यटकहरू यहाँको ऐन-कानुन राम्रोसँग बुझ्न नसक्दा वा बिचौलियाह...