कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

3 days ago 58
काठमाडौँ । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका-४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा आइतबार ...
पुरा समाचार पढ्नुहोस