काठमाडौं । नेपालका विद्यार्थीहरूले “कोडएभर ७.०” प्रतियोगिताको राष्ट्रिय चरणमा उल्लेखनीय सफलता हासिल गर्दै ६ वटा पुरस्कार आफ्नो पक्षमा पारेका छन् । मे १६ र १७ (२०२६) मा दुई दिनसम्म चलेको यस प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, इन्टरनेट ...