काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ। दिल्लीले प्रस्तुत गरेको १ सय ४३ रनको मध्यम लक्ष्यलाई कोलकाताले मात्र १४ ओभर २ बलमा २ व...