कोशी प्रदेशको सभापति बन्ने दौडमा गोमा तामाङ, के छ उनको एजेन्डा ?

3 weeks ago 157
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कोशी प्रदेश अधिवेशन आज मोरङको विराटचोकमा सुरु हुँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ । प्रदेश सभापतिको दौडमा सुनसरीको धरान निवासी तथा वर्तमान कार्यवाहक प्रदेश सभापति गोमा तामाङ
पुरा समाचार पढ्नुहोस