कोशी प्रदेशमा मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह

3 weeks ago 44

विराटनगर । नेपाल नजिक रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण आज कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली...

पुरा समाचार पढ्नुहोस