कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल निरन्तर
2 weeks ago
60
विराटनगर : कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाएको छ।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिँदै विभिन्न सुझाव प्रस्तुत गरेका छन्।
...