कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन
2 days ago
680
धरान : कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी जिल्लाले उपाधि जित्दै च्याम्पियन बनेको छ।
इटहरीमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन सुनसरीले २१ स्वर्ण पदकसहित पहिलो स्थान हासिल गरेको हो। झापाले १८ स्वर्ण