कोशी राजमार्ग अन्तर्गत विराटनगर रानी–कन्चनबारी खण्ड मर्मतमा संघीय सरकार उदासिन

3 weeks ago 50

विराटनगर । विराटनगर महानगरपालिका–१८ बुधनगरमा रहेको एकिकृत जाँचपास चौकी (आईसिपी) स्थित भन्सार बिन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे भत्किएर चौपट्ट छ । सडक भत्कदाँ यो क्षेत्रमा दुर्घटना उतिकै हुने गरेको छ ।...

पुरा समाचार पढ्नुहोस