कोशी सहित पाँच प्रदेशमा आज बर्षा हुने

3 weeks ago 120

काठमाडौं, २९ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, बागमती, गण्ड...

पुरा समाचार पढ्नुहोस