कोशीका १० जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन, को-को बने सभापति ?

3 weeks ago 40

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका १० जिल्लामा नयाँ जिल्ला नेतृत्व चयन गरेको छ। सांगठनिक विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनमार्फत नयाँ सभापतिहरू निर्वाचित भएका हुन्। रास्वपा प्रदेश कार्यालयका अ...

पुरा समाचार पढ्नुहोस