कोशीमा ‘ओभरलोड’विरुद्ध कडा अभियान, १ सय १८ सवारीमाथि कारबाही

4 weeks ago 35
विराटनगर । कोशी प्रदेशभर ‘ओभरलोड’ (क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने) मालवाहक सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीले व्यापक र दीर्घकालीन अभियान सुरु गरेको छ ।  सडक सुरक्षामा प्रत्यक्ष असर पार्ने र पूर्वाधारमा दीर्घकालीन क्षति पुर्‍याउने यस्ता सव...
पुरा समाचार पढ्नुहोस