विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत १३ जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिँदै कानूनी दायरामा ल्याएको जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी...