कोशीमा ब्याज अनुदान कार्यक्रम : अझै पहुँचबाहिर साना किसान
1 day ago
105
झापा : कृषि क्षेत्रमा वर्षौंदेखि वितरण हुँदै आएको नगद अनुदानको दुरुपयोग रोक्ने उद्देश्यले कोशी प्रदेश सरकारले सुरु गरेको ब्याज अनुदान कार्यक्रममै साना किसानको पहुँच कमजोर देखिएको छ ।
झोले किसान र पहुँचवालाको प्रभाव अन्त्य गर्ने दाबीका