कोशीमा लागू औषधविरुद्धको महाअभियान: ब्राउन सुगरसहित १२ जना पक्राउ

2 weeks ago 40

विराटनगर, असार ४ — कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट ४२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, दुई वटा स्कुटर र एक वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।<...

पुरा समाचार पढ्नुहोस