कोशीसहित केही प्रदेशमा वर्षाको सम्भावना, अधिकांश क्षेत्रमा मौसम सफा रहने

3 weeks ago 44

काठमाडौं । आइतबार देशका अधिकांश क्षेत्रमा मौसम सामान्य रहने भए पनि कोशी प्रदेशसहित केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत देशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। पहाडी क्...

पुरा समाचार पढ्नुहोस