कोसीको बजेट वितरणमुखी भयो, निजीक्षेत्र उपेक्षित गरियो

1 hour ago 109

विराटनगर । कृषि क्षेत्रलाइ उपेक्षित भएको प्रमुख विपक्षी दलका नेता इन्द्र बहादुर आङ्बोले बताए । उनले कृषि संरक्षित पेसा भएको भन्दै प्रथमिकता दिनुपर्ने बताए । कोशी प्रदेशको बजेट माथिको छलफलमा बोल्दै आङबोले कृषि ब्याज अनुदान उचित तवरले परिचालन हुन नस...

पुरा समाचार पढ्नुहोस