देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका

1 hour ago 89
गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासँगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ ।  बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्यांकअनुसा...
पुरा समाचार पढ्नुहोस