प्रधानमन्त्रीद्वारा हात्ती प्रजनन केन्द्रको निरीक्षण

1 hour ago 68
चितवन । प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा ...
पुरा समाचार पढ्नुहोस